• Friday 24th July 2026

काठमाडौ, बुटवल लगायत ठाउँठाउँमा प्रदर्शन: केही प्रदर्शनकारी पक्राउ

काठमाडौ, बुटवल लगायत ठाउँठाउँमा प्रदर्शन: केही प्रदर्शनकारी पक्राउ


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध काठमाडाै, बुटवल लगायतका स्थानहरूमा प्रदर्शन भएका छन् ।
केही स्थानमा झडप भएका छन् र केही प्रदर्शनकारी पक्राउ भएका छन्

बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरूले प्रदर्शन गरे ।

शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend