• Saturday 25th July 2026

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबारदेखि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय भवनमा सुरु भएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बैठक सुरु भएको हो।

प्रारम्भमा ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभयो ।

यस्तै, राष्ट्रपतिको कार्यालयबाटै प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा समेत सदनलाई जानकारी गराईयो।

हेर्नोस प्रत्यक्ष प्रशारण

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend