• Saturday 25th July 2026

ओली पक्राउको बिरोधमा एमाले कार्यकर्ताहरु सडकमा

ओली पक्राउको बिरोधमा एमाले कार्यकर्ताहरु सडकमा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

पक्राउको विरोधमा काठमाडौंको मुख्य सडकहरुमा एमाले कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । चाबहिल चोकमा कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

ओलीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

सरकारले आज बिहान ओलीलाई गुण्डुबाट पक्राउ गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend