• Saturday 25th July 2026

गठबन्धनद्धारा प्रचार कार्यालयहरु स्थापना

गठबन्धनद्धारा प्रचार कार्यालयहरु स्थापना


  • लुम्बिनी रिभ्यू

भैरहवा । नेपाली कांग्रेसको नेतृत्वमा रहेको एकीकृत नेकपा माओबादी, लोकतान्त्रीक समाजबादी पार्टी, राष्ट्रिजनमोर्चा र नेकपा एकीकृत समाजबादीको सयुुक्त गठबन्धन रुपन्देही क्षेत्र नं ३ रुपन्देहीले प्रचार प्रसारलाई तिव्र पारेको छ ।

यहाँ गठबन्धनबाट प्रतिनीधी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण र प्रदेश सभा तर्फ क मा लोकतान्त्रीक समाजबादी पार्टीका सन्तोस पाण्डे र प्रदेश सभा ख मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार रहनुुभएको छ ।

उहाँहरुलाई बिजयी बनाउन गठबन्धनले क्षेत्र अन्तरगतका ३६ मध्ये ३३ बटा बडामा सयुुक्त प्रचार कार्यालयहरु स्थापना गरेको छ । भने बाँकी बडामा मगंलवार स्थापना हुुने नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्गले जानकारी दिनुुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend