• Saturday 25th July 2026

खारेज भयो राजु गुरुङको उम्मेदवारी,निर्वाचन आयोगको निर्णय सर्वोच्चद्धारा सदर

खारेज भयो राजु गुरुङको उम्मेदवारी,निर्वाचन आयोगको निर्णय सर्वोच्चद्धारा सदर


  • लुम्बिनी रिभ्यू

काठमाडौं । रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। यसअघिको अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

यहाँ एमालेका नेता विष्णु पाैडेलकाे बलियाे बर्चश्व छ ।

गुरुङ उम्मेदवार हुन नपाउने सर्वोच्चको यस्ताे आदेशमा भनिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend