• Saturday 25th July 2026

के के भए प्रदेश ५ का बार्षिक बिदा ?

के के भए प्रदेश ५ का बार्षिक बिदा ?


  • लुम्बिनी रिभ्यू

बुटवल,बैशाख १० गते । प्रदेश ५ मा प्रदेश सरकारले दिने ६ वटा बिदा तय भएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले २०७७ सालका बिदाहरु तय गरेको हो ।
जस अनुसार बकरइद,माघी विदा माघ १ गते र २ गते,प्रदेश स्थापना दिवस फागुन ३ गते रहेका छन् । त्यस्तै गरी स्थानीय तहको निर्णयबाट हुने एक बिदा,निश्चित पर्व मनाउने समुदाय र ठाउँमा दिने विदा अनुसार भूमे पूजा रुकुम, रोल्पा, बडकवा अतवारी थारु समुदाय र भगवती जात्रा पाल्पा जिल्लाका लागि तय भएको मन्त्रीपरिषद कार्यलयले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend