• Saturday 25th July 2026

नेपालमा कोरोना संक्रमितको संख्या ८२,नेपालगञ्जमा थप सातमा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या ८२,नेपालगञ्जमा थप सातमा पुष्टि


  • लुम्बिनी रिभ्यू

काठमाडौं, वैशाख २३ गते । भेरी अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पछिल्लाे परीक्षणमा संक्रमण पुष्टि भएकामा नेपालगञ्ज वडा ८ निवासी २२, ३०,४० वर्षका तीन पुरूष हुनुहुन्छ भने  ०९, ३२, ३४,५५ वर्षका महिला रहेकाे र उहाँहरूका स्वास्थ्य अवस्था सामान्य हुनुका साथै उहाँहरू स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend