• Saturday 25th July 2026

सङ्क्रमितको मृत्युकाे समाचार गलत-क्रिमसन अस्पताल

सङ्क्रमितको मृत्युकाे समाचार गलत-क्रिमसन अस्पताल


  • लुम्बिनी रिभ्यू

बुटवल, जेठ ७ गते । नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।

यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितकाे मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend