• Saturday 25th July 2026

राष्ट्रपति र राष्ट्र बैंकका गभर्नरबीच शीतलनीवासमा भेट

राष्ट्रपति र राष्ट्र बैंकका गभर्नरबीच शीतलनीवासमा भेट


  • लुम्बिनी रिभ्यू

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनीवासमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउनुभएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend