• Saturday 25th July 2026

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै  छ ।

पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने तय भएको हो ।

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषयमा छलफल हुनेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend