• Saturday 25th July 2026

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रका नाममा सम्बोधन

कार्यकाल एक वर्ष पुगेका अवसरमा सम्बोधन


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा  राष्ट्रका नाममा सम्बोधन गरिरहनु भएकाे छ । उहाँले सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्नुभएको हो ।

कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend