• Saturday 25th July 2026

स्थापना दिवसकाे पूर्वसन्ध्यामा एकेडेमीको विस्तारित बैठक (तस्बिरहरू )

स्थापना दिवसकाे पूर्वसन्ध्यामा एकेडेमीको विस्तारित बैठक (तस्बिरहरू )


  • लुम्बिनी रिभ्यू

काठमाडौं । मदन भण्डारी स्पाेटस् एकेडेमीकाे स्थापना दिवसकाे पूर्वसन्ध्यामा काठमाडौमा प्रथम विस्तारित बैठक सम्पन्न भएकाे छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यकाे अध्यक्षतामा सम्पन्न बैठकमा देशभरबाट झन्डै डेढ सय जनाकाे सहभागिता थियोे ।

साे अवसरमा एकेडेमीका  अध्यक्ष आचार्य, उपाध्यक्ष तेजविक्रम बस्नेत,उपमहासचिव सुवर्ण श्रेष्ठ, सल्लाहकारहरू माेहन रेग्मी,दीपक ज्ञवाली,पशुपति अधिकारी लगायतले बाेल्नु भएकाे थियाे ।

एकेडेमीले भाेली काठमाडौंमा विशेष कार्यक्रमसहित स्थापना दिवस मनाउँदै छ ।

हेर्नुस् तस्बिरहरू ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend