• Saturday 25th July 2026

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


  • लुम्बिनी रिभ्यू

काठमाडौं। सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। सरकारले इद उल फित्रका अवसरमा बिदा दिएको हो।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम धर्मावलम्बीहरुको पर्व इदको अवरसमा मंगलबार सार्वजनिक बिदा दिइएको हो।

२६ फागुन ०७८ नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा भएको पोखरेलले जनाए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend