• Saturday 25th July 2026

चर्चित गायक भक्तराज आचार्यको निधन

चर्चित गायक भक्तराज आचार्यको निधन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ —भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको  छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको हाे ।

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको  छिमेकी हरि लम्सालले जानकारी दिए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend