• Saturday 25th July 2026

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेश भएको थियो ।

एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend