• Saturday 25th July 2026

बुटवल : शिल तोडेकाे मतपेटिका भेटिएपछि तनाव

बुटवल : शिल तोडेकाे मतपेटिका भेटिएपछि तनाव


  • लुम्बिनी रिभ्यू

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को मतगणना स्थगित भएको छ ।
मतगणनाका लागि मतपेटिका जम्मा गर्ने बेलामा शिल तोडेर मतपेटिका खोलिएको र स्वस्तिक छाप भेटिएपछि विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि गणना स्थगित भएको छ ।
निर्वाचन अधिकृत लेखनाथ पौडेलले अन्य वडाको मतगणना जारी रहेपनि उक्त वडाको रोकिएको बताए । उनले कपडाले अल्झिएर पेटिकाको शील खसेको हुनसक्ने भएपनि दलीय कार्यकर्ताहरुले विवाद झिकेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend