बुटवल। रूपन्देहीकाे तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण बिजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरी देवी चौधरी बिजयी भएकी छन्।
तिलोत्तमा नगरपालिकामा कुल मतदाता ८५ हजार ७ सय ४७ मतदाता मध्ये ६४ हजार ७ सय २ मत खसेको थियो।

लुम्बिनी रिभ्यू