• Saturday 25th July 2026

एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ, हेर्नाेस्

एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ, हेर्नाेस्


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकािशत भएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन भएकाे हाे ।

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।

नतिजा यहाँ हेर्न सकिन्छ

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend