• Saturday 25th July 2026

शुशिला कार्की : नेपालको पहिलो प्रधानमन्त्री महिला

शुशिला कार्की : नेपालको पहिलो प्रधानमन्त्री महिला


  • लुम्बिनी रिभ्यू

काठमाडौं । पूर्व न्यायधिश शुशिला कार्की नेपालको पहिला प्रधानमन्त्री महिला बन्नुभएको छ । उहालाई केहीबेरअघि राष्ट्रपति रामचन्द्र भण्डारीले अन्तरीम सरकारको प्रमुखको रुपमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले केहीबरेमा प्रधानमन्त्रीको सपथ पनि गराउदै हुनुहुन्छ ।
उहा २०७३ मा पहिलो महिला प्रधान न्यायधिश बन्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend