लुम्बिनी रिभ्यु संवाददाता
भदौ २९, २०८२, काठमाडौं — पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्नु हुने भएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले खनाल र घिसिङलाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो। स्रोतका अनुसार घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्रालयको जिम्मेवारी समेत दिनु भएको छ ।

लुम्बिनी रिभ्यू