• Saturday 25th July 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend