काठमाडौं । सरकारको प्रवक्तामा सञ्चारमन्त्री जगदीश खरेल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।
अब उनीले सरकारका अाधिकारिक र अाैपचारिक जानकारी र निर्णय सुनाउने छन् ।
लुम्बिनी रिभ्यू