• Saturday 25th July 2026

काठमाडौंमा विप्लव नेकपाको ‘जनप्रदर्शन’

काठमाडौंमा विप्लव नेकपाको ‘जनप्रदर्शन’


  • लुम्बिनी रिभ्यू

काठमाडौं ।  दश बाम घटक एकीकरण भएकाे भाेलीपल्ट  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ ।

र्‍यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ ।

भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ ।

सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गरेका छन्।

पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend