• Saturday 25th July 2026

एमाले : महाधिवेशनपछिकाे  पहिलो बैठकमा यस्ताे भयाे

एमाले : महाधिवेशनपछिकाे  पहिलो बैठकमा यस्ताे भयाे


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनपछि शुक्रबार  पहिलो बैठक बसेकाे छ ।

बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय गरेको छ ।

केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेको छ ।

यस्तै एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ

महासचिव शंकर पोखरेलले ब‌ैठकमा यसबारे जानकारी गराएका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend