• Saturday 25th July 2026

निर्वाचन तयारी: नमूना मतपत्र छाप्न सुरु

निर्वाचन तयारी: नमूना मतपत्र छाप्न सुरु


  • लुम्बिनी रिभ्यू

काठमाडौ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा दश लाख नमूना मतपत्र छाप्न सकिएकाे हाे ।

यस्तै, भोलिबाट समानुपातिकको मतपत्र छपाइ सुरु हुनेछ ।

सेतो कागजमा कालो चिह्न मतपत्रमा हुनेछ भने मतदाताभन्दा १० प्रतिशत बढी छपाइ हुने बताइएकाे छ । सरदर २ करोड मतपत्र छापिनेछ ।

तस्बिर: प्रदिपराज वन्त/ आयाेग

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend