• Saturday 25th July 2026

कांग्रेस विशेष महाधिवेशनः धमाधम निर्वाचन प्रकृया

कांग्रेस विशेष महाधिवेशनः धमाधम निर्वाचन प्रकृया


  • लुम्बिनी रिभ्यू

काठमाडौं । संस्थापन पक्षीय नेताहरूसँग  छलफल चलिरहे पनि  नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले निर्वाचनका कार्यक्रम अघि बढाएको छ ।

अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ ।

पटकपटक विभिन्न तहका नेताहरूबीच भएका छलफल असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढेको हो । विभिन्न १३ जना पदाधिकारीमा उम्मेदवारी दिन सकिने जनाइएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend