• Saturday 25th July 2026

रूपन्देही २ मा कसलाई भिडाउँदै छ रास्वपाले ?

रूपन्देही २ मा कसलाई भिडाउँदै छ रास्वपाले ?


  • लुम्बिनी रिभ्यू

बुटवल । सधै चर्चामा रहने रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भिडाउन राष्ट्रिय स्वतन्त्र पार्टीले ई. आशिष सुवेदीलाइ टिकट दिने भएकाे छ ।  उनी बालेन  शाहकाे काेटाबाट परेका हुन ।

त्यस्तै  रुपन्देही १ बाट सुनिल लम्साल उठ्ने भएका छन् ।

पौडेलसँग भिड्न लागेका सुवेदी  बिगतमा लुम्बिनी ईन्जिनियरिङ कलेजमा अखिल क्रान्तिकारीबाट स्ववियू सभापति भएका थिए । उनी रूपन्देहीको तिलोत्तमा निवासी हुन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend