• Saturday 25th July 2026

किन फिर्ता लिए बाबुराम भट्टराईले उम्मेदवारी ?

किन फिर्ता लिए बाबुराम भट्टराईले उम्मेदवारी ?


  • लुम्बिनी रिभ्यू

गोरखा — गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।

भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवारी दिएका थिए।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो। गोरखा २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, रास्वपाबाट पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, एमालेका मिलन गुरुङ (मिलन चक्रे) लगायत प्रतिस्पर्धामा छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend