• Saturday 25th July 2026

गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने कांग्रेसकाे निर्णय

गगनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने कांग्रेसकाे निर्णय


  • लुम्बिनी रिभ्यू

काठमाडाै ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित एक समारोहबीच  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।

पदभारसंगै केन्द्रिय समितिकाे बैठक बसेकाे छ ।

 थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend