• Tuesday 8th September 2026

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकािशत भएकाे छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार...

एसइई नतिजा प्रकाशित : यसरी हेर्न सकिन्छ, हेर्नाेस्

  बुटवल, लैंगिक मैत्री कार्यालय र यौनजन्य दुव्र्यवहार विरुद्ध अभिमुखीकरण बुटवलमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यस्थललाई सुरक्षित बनाउन र लैंगिकमैत्री बनाउन सघाउने उद्धेश्यले...

लैंगिक मैत्री कार्यालय र यौनजन्य दुव्र्यवहार विरुद्ध अभिमुखीकरण

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा  ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा  आयोजित कार्यक्रममा प्रधानमन्त्री...

लोक सेवा आयोगप्रति जनविश्वास प्रबल : प्रधानमन्त्री ओली (भिडियो )

काठमाडौँ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै...

अखिलकाे महाधिवेशन : प्रधानमन्त्रीले के भन्नुभयाे ? (हेर्नाेस भिडियो )

महासचिव पाेखरेलले  नेपाल बौद्धिक परिषद्का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीको उध्येश्य अनुरुप बिचार निर्माणमा भुमिका बहन गर्न आग्रह गर्नुभयाे । काठमाडौ । नेकपा (एमाले)का...

बौद्धिक वर्ग विचार निर्माणमा सकृय हुनुपर्छः महासचिव पोखरेल

काठमाण्डौ । नेकपा (एमाले) केन्द्रीय विपद् ब्यवस्थापन तथा स्वयम्सेवा विभागले विपद् जोखिम न्यूनिकरण सम्वन्धमा विभिन्न कार्ययोजना तय गरेको छ । विभागद्धारा मंगलबार काठमाडौमा सम्पन्न...

विपद् जोखिम न्यूनिकरणका लागि एमालेले बनायो यस्तो कार्ययोजना (भिडियो सहित)

बुटवल, बुटवलमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त परीक्षण शिविर संचालन गरेको छ । सहकारीको २६ औं स्थापना दिवसको पूर्व सन्ध्यामा जेठ १०...

सिद्धार्थ बहुउदेश्यीय सहकारीद्धारा निःशुल्क दन्त परीक्षण शिविर

दीपक ज्ञवाली विश्वभर कार्बन उत्सर्जनबारे तथ्याङ्क हेर्दा चीन, अमेरिका र भारत यी तीन देशले मात्रै विश्वमा झन्डै आधा अर्थात् ४६.२ प्रतिशत उत्सर्जन गर्छन् । साना...

जलवायु परिवर्तनः किन नेपालमा पीडादायी प्रभाव ?

काठमाण्डौ । नेकपा (एमाले) केन्द्रीय विपद ब्यवस्थापन तथा स्वयम्सेवा बिभागले सगरमाथा संवाद सम्वन्धमा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुझावहरु पेश गरेको...

प्रधानमन्त्रीसमक्ष सगरमाथा संवादबारे सुझाव पेश

बुटवल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विदेशी विद्यार्थीलाई पनि नेपालमा पढ्न छात्रबृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालका...

विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयमा आकर्षित गर्नुपर्छ : पूर्वमन्त्री खाँण

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend