काठमाडौं। लुम्बिनी प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै ।
लुम्बिनी रिभ्यू