• Saturday 25th July 2026

अन्ततः ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा, अब के हुन्छ?

अन्ततः ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा, अब के हुन्छ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । अन्ततः केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।

‘…हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीले आफ्नो राजीनामामा भनेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend