• Saturday 25th July 2026

राष्ट्रिय सभाको अध्यक्षमा माओबादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेद्वार

राष्ट्रिय सभाको अध्यक्षमा माओबादीबाट दाहाल र कांग्रेसबाट शर्मा उम्मेद्वार


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।
माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

त्यस्तै नेपाली कांग्रेसले युवराज शर्मालाई उठाउने भएकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend