काठमाडौं । जेन जी आन्दोलन नियन्त्रणबाहिर गएकाे छ । प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका छन् । १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।
उपत्यकास्थित १४ वटै प्रहरी वृत्तका थुनुवा छाडिएका छन् ।
हतियार जोगाउन नसक्दा प्रहरीहरु सादा पोशाकमा जिम्मेवारीबाट अलग भएका छन्

लुम्बिनी रिभ्यू