• Saturday 25th July 2026

संसद भवन सिंहदरबार गेट, प्रधानमन्त्री,मन्त्री, नेताका निवास र पार्टी कार्यलयहरूमा आगजनी

संसद भवन सिंहदरबार गेट, प्रधानमन्त्री,मन्त्री, नेताका निवास र पार्टी कार्यलयहरूमा आगजनी


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् ।

आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend