• Saturday 25th July 2026

विश्वकर्मा पूजा किन र कसरी मनाइन्छ ?

विश्वकर्मा पूजा किन र कसरी मनाइन्छ ?


  • लुम्बिनी रिभ्यू

काडमाडौँ । आश्विन सङ्क्रान्तिका दिन आज आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएकाे छ ।

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने गर्दछन् ।
काठमाडौँको भद्रकाली, मैतीदेवी, ललितपुरको महालक्ष्मी मन्दिर, बुटवलकाे सिद्दवावा लगायत विभिन्न शक्तिपीठमा सवारी साधनको पूजा गर्नेको घुँइचो छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend