• Saturday 25th July 2026

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज


  • लुम्बिनी रिभ्यू

काठमाडौं, बैशाख १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरीषद्को आजको बैठकबाट सिफारिस भई आएका दुई अध्यादेश खारेज गर्नुभएकाृ छ ।
सो कुराको जानकारी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
आज बसेको मन्त्रिपरिष बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
केही दिन पहिले मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको सरकारी सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend