• Saturday 25th July 2026

बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

बिना अनुमती ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ


  • लुम्बिनी रिभ्यू

काठमाडौं । पोखरामा ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१ स्थित टुडिखेल मैदानमा ड्रोन उडाइरहेको अवस्थामा उनी पक्राउ परेको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा २५ वर्षीय चेन देङ सेन रहेका छन्। प्रहरीले ड्रोन पनि बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend