• Saturday 25th July 2026

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्यो

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्यो


  • लुम्बिनी रिभ्यू

काठमाडौँ–पृथ्वी राजमार्गमा आज  सुक्खा पहिरो खसेको छ ।  धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खस्दा राजमार्ग ठप्प भएको हो ।

बिहान ९ बजे सडक एकतर्फी सञ्चालन भएको धादिङ प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । सोही कारण पहिरो खस्ने गरेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend