• Saturday 25th July 2026

गोली हान्ने र टाउकाको मुल्य तोक्ने दुई दुई बर्ष प्रधानमन्त्रीका लागि सँगै : एमाले अध्यक्ष ओली

गोली हान्ने र टाउकाको मुल्य तोक्ने दुई दुई बर्ष प्रधानमन्त्रीका लागि सँगै : एमाले अध्यक्ष ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको बताएका छन् ।

मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै प्रचण्ड र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताए ।

पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने बताए ।

उनले भने, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन् । अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मुल्य तोक्ने सँगै मिलेका छन् । लडाइँ केका लागि दुई दुई बर्ष प्रधानमन्त्रीका लागि न रहेछ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend