लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी विकास गुरुयोजनामा अभियान सुरुवात गरेको छ ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाले दबाब यात्रा थालेको हो ।
अभियानमा पार्टी सभापति रवि लामिछाने, लिमा अधिकारी, दीपक बोहरा, लक्ष्मी तिवारी, प्रमिला कुलुजु, क्रान्तिशिखा धिताललगायत सहभागी छन् ।

लुम्बिनी रिभ्यू