• Saturday 25th July 2026

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० नाघ्याे

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० नाघ्याे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो ।

प्रदर्शनकाे पहिलाे दिन १९ जनाकाे ज्यान गएकाे थियाे ।

अहिले पनि देशका विभिन्न अस्पतालहरूमा घाइतेहरूकाे उपचार भइरहेकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend