• Saturday 25th July 2026

कसरी पक्राउ परे दुर्गा प्रसाईं मध्यरातमा ?

कसरी पक्राउ परे दुर्गा प्रसाईं मध्यरातमा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईं मध्यरातमा पक्राउ परेका छन् ।

उनी भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन्।

उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा पक्राउ परेकाे सुरक्षा निकायले पुष्टि गरेकाे सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आन्दोलन घोषणासंगै अनेक भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend