• Sunday 25th October 2026

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। ¨ सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो...

बुटवल उपमहानगरपालिकाको बजेट ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय...

रुपन्देही र मनाङमा कात्तिकमा उपनिर्वाचनकाे तयारी

  काठमाडौ ।  रूपन्देहीको शुद्धाेधनमा नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। मासु ब्यावसायमा आधुनिकता भित्र्याएर चर्चा कमाएका उद्यमी कृष्णप्रसाद पौडेलले...

पाैडेलकाे अर्को पाैरख : झण्डै दुई अर्व लगानीमा पहिलाे फ्रेन्च फ्राइज उद्योग 

  बुटवल, लैंगिक मैत्री कार्यालय र यौनजन्य दुव्र्यवहार विरुद्ध अभिमुखीकरण बुटवलमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यस्थललाई सुरक्षित बनाउन र लैंगिकमैत्री बनाउन सघाउने उद्धेश्यले...

लैंगिक मैत्री कार्यालय र यौनजन्य दुव्र्यवहार विरुद्ध अभिमुखीकरण

नम्रता अर्याल बुटवल । वनमा महिला र सिमान्तकृत समूदायको पहुँच बढाउन वनलाई बहुउपयोगमा लगाउन वनका उपभोक्ताहरुले माग गरेका छन् । वनबाट आम्दानी लिने वातावरण बनाउन...

वनको आम्दानी बढे महिला र सिमान्तकृतको पहुँच बढ्छ ः सरकोकारवालाहर

दैलेख। नेपालको भविष्य उज्यालो बनाउने आशाका सङ्केत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको...

दैलेखमा एक अर्ब १२ करोड घनमिटर ग्यास रहेको पुष्टि


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको...

ढुण्डीराज शास्त्रीः देशले गुमायाे एक कुशल समाजवादी चिन्तक

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा  ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा  आयोजित कार्यक्रममा प्रधानमन्त्री...

लोक सेवा आयोगप्रति जनविश्वास प्रबल : प्रधानमन्त्री ओली (भिडियो )

काठमाडौँ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै...

अखिलकाे महाधिवेशन : प्रधानमन्त्रीले के भन्नुभयाे ? (हेर्नाेस भिडियो )

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend