• Thursday 30th July 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय...

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका घिमिरे र विपक्षी दलबाट कांग्रेसकी न्यौपानेकाे उम्मेदवारी

काठमाडौं । मङ्गलबार मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी...

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

भक्तपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे...

प्रधानमन्त्री प्रचण्ड बालकोटमा : मन्त्रिपरिषद्,राष्ट्रपति र सभामुखका विषयमा छलफल

काठमाडौं। कास्कीमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारमध्ये ४१ जना निकालिएको छ। उद्धारमा खटिएका एक अधिकारीका अनुसार २९ जनालाई अस्पताल पुर्‍याइएको छ भने १२...

विमान दुर्घटनाः ४१ जना निकालियो, अधिकांशको ज्यान गएको आशंका,उद्धार कार्य जटिल

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता, नेकपा...

नेपाली राजनीतिमा असाधारण परिघटना : प्रधानमन्त्री प्रचण्ड

काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित...

राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार : राष्ट्रपति भण्डारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार...

स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने : मुख्यमन्त्री गिरी

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ। भ्वाइस अफ साउथ...

आर्थिक समस्या समाधान गर्न सामूहिक पहल हुनुपर्छ : अर्थमन्त्री पौडेल

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको...

लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीद्धारा सपथ ग्रहण

काठमाडौँ। मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नुभएको छ...

सातै प्रदेशले पाए नयाँ मुख्यमन्त्रीहरू, कुन प्रदेशमा काे ?

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend