यहाँबाट सुन्दर प्राकृतिक दृश्वालोकन गर्न सकिन्छ ।
मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँने गर्दछन् ।
हेर्नाेस तस्बिरहरू

भिडियाे हेर्न याे लिंकमा जानुहाेस
https://www.facebook.com/share/v/1cZtJCBYNc/
लुम्बिनी रिभ्यू
अदिपसन ज्ञवाली (मुक्तिनाथबाट)

मुक्तिनाथ मन्दिर नेपालकाे प्रसिद्ध तिर्थस्थल हो। हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथ ३८ सय मिटर उचाईमा छ ।
मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । याे विश्वमै प्रसिद्ध मानिन्छ । यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।
यहाँबाट सुन्दर प्राकृतिक दृश्वालोकन गर्न सकिन्छ ।
मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँने गर्दछन् ।
हेर्नाेस तस्बिरहरू

भिडियाे हेर्न याे लिंकमा जानुहाेस
https://www.facebook.com/share/v/1cZtJCBYNc/