• Saturday 25th July 2026

बालेन मन्त्रिपरिषद् : हेर्नोस कसको सम्पत्ति कति ?

बालेन मन्त्रिपरिषद् : हेर्नोस कसको सम्पत्ति कति ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले पेस गर्नुभएको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको हो ।

भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले पद बहाल गरेको ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान छ ।

कसको संपत्ति कति छ जान्नका लागि हेर्नोस सरकारी यो वेभसाइट  (opmcm.gov.np)

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend