• Thursday 27th August 2026

रसुवा बाढी : १५ जना विदेशीसहित १०५ को सकुशल उद्धार

रसुवा बाढी : १५ जना विदेशीसहित १०५ को सकुशल उद्धार


  • लुम्बिनी रिभ्यू

काडमाडौं । रसुवामा गएको बाढीबाट प्रभावित व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा हवाई मार्फत १०५ जनाको उद्धार गरेको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि प्रयोग गरिएका सेनाका हेलिकप्टरमार्फत भाद्र ११ गते बिहीबार बिहान ९स्३० बजेसम्म कूल १०५ जनाको सफल हवाई उद्धार गरिएकोछ ।

सेनाले दिएको जानकारी अनुसार टिमुरे क्षेत्रबाट १५ जना विदेशी नागरिकसहित ८३ जना र मैलुङको टनेलमा थुनिएका ७ जना गरी १०५ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको हो। प्रभावित क्षेत्रमा घाइतेहरूको आपतकालीन उपचार, जमिन तथा हवाई मार्गबाट उद्धार र राहत सामग्री वितरण कार्यलाई त्रिभूज रूपमा समन्वय गरी अघि बढाइएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend