• Saturday 25th July 2026

सम्पूर्ण छानबिनका लागि म तयार : प्रचण्ड

सम्पूर्ण छानबिनका लागि म तयार : प्रचण्ड


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सम्पूर्ण छानबिनका लागि म तयार बताएका छन् । उनले कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताए ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको बताउँदै आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर पनि गरे ।

प्रचण्डले भने ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend