• Saturday 25th July 2026

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।


  • लुम्बिनी रिभ्यू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकले रिजल्ट प्रकाशन गरेको हो ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ ।

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्।

https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend